Skip to main content
Event Date
2
Jan 2026
Location Anamnagar, Kathmandu
Activity Type Activity

मिति २०८१ / १२/२९ गते, शुक्रबार बसेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिको बैठकले नाफिज विधान र नाफिज सदस्यता कार्यविधि बमोजिम योग्यता पुगेका आर्थिक पत्रकारहरुका लागि नयाँ साधारण सदस्यताको आवेदन खुला गर्ने निणर्य गरेको छ ।

साधारण सदस्यताका लागि मिति २०८१ चैत २९ गतेदेखि २०८२ वैशाख ३० गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।

सदस्यताका लागि आवेदन दिने फर्मका साथै नाफिजको विधानअनुसार निम्न लिखित योग्यता भएका आर्थिक पत्रकारहरुले तोकिएको अवधिभित्र आवेदन दिनुहुन अनुरोध छ ।

आवेदन फाराम नाफिज सचिवालयमा बुझाउन वा नाफिजको इमेल nafij2009@gmail.com मार्फत पठाउन सक्नुहुने छ ।

Share: Facebook Twitter