नाफिज डे रक्तदान कार्यक्रम आयोजना

नाफिज स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सक्रिय सहयोग गर्नुहुने, रक्तदान गर्नुहुने तथा उपस्थित भएर साथै बाहिरबाट संस्था र हाम्रो हौसला बढाइदिनुहुने सम्पूर्ण सदस्य एवम् शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दछाैं । भविष्यमा पनि यस्तै सहयोग र साथको अपेक्षा गर्दछाैं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles