रक्तदान कार्यक्रम

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) स्थापनाको १३ वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । ‘१४ औं नाफिज डे’ को सो अवसरमा एभरेष्ट हस्पिटल, नयाँ बानेश्वरको प्रांगणमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ । रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने एभरेष्ट अस्पताल, नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्तरञ्चार सेवा केन्द्र, रक्तदाता, उपस्थित सदस्य तथा सम्पूर्ण नाफिज सदस्यहरुप्रति नाफिज हार्दिक आभार समेत व्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles