प्रदेश नं. १ मा पुँजीबजार सचेतना कार्यक्रम सम्पन्न

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको संयुक्त आयोजनामा प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles