नाफिजको सल्लाहकार समितिमा अग्रज पत्रकारहरु

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सल्लाहकार समितिमा अग्रज पत्रकारहरुः राजेन्द्र पराजुली लोक बहादुर चापागाईं राजेन्द्र रिमाल श्रीधर खनाल, र संस्थापक अध्यक्ष अमृत खरेल चयन हुनुभएको छ । यो भूमिका स्वीकार गर्नुभएकोमा हामी आभारी छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles