अर्थमन्त्रीसँग समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटघाट भएको छ । मंगलबार भएको भेटमा समसामहिक विषयमा छलफल भएको नाफिजका अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा भइरहेको आर्थिक गतिविधिहरुमा आर्थिक पत्रकारहरुले अध्ययन अनुसन्धान गरेर लेख्न सुझाव दिनुभएको छ । साथै नाफिजसँग अर्थमन्त्रालय सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेत व्यख्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles